TRENDING

खेलकुद

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२

काठमाडौँ  । नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच..

विश्वकप लिग २ सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डनमा
जेष्ठ २, २०८२

लन्डन । बेलायतको स्कटल्याण्डमा आइसीसी एक दिवसीय विश्वकप लिग २ सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डन आइपुगेको छ ।..

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
फाल्गुन २०, २०८१

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट बढाउने काम सुरु भएको छ । बिकेओआई–केसीडिसी–बिजि जेभिले त्रिवि मैदानको प्यारापिट बनाउने गरी..

नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसँगै मधानी महोत्सव सम्पन्न
फाल्गुन १५, २०८१

रौतहट । रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाममा आयोजित मधानी महायज्ञको अन्तिम दिन प्राचिन खेल दंगल (कुस्ती) कार्यक्रम सम्पन्न भएको छ..

भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
फाल्गुन १५, २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बापो सुब्बाले म्यान्मारसँग फाइनलमा हार बेहोरेपछि समर्थकसँग माफी मागेकी छन् ।..

कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
माघ २४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न..

नेपालले दियो नेदरल्यान्ड्सलाई १ सय ४६ रनको लक्ष्य
माघ २३, २०८१

काठमाण्डौ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि..

नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै
माघ १८, २०८१

काठमाण्डौ । नेपाल कबड्डी लिग ९एनकेएल० को उपाधिका लागि आज जनकपुर नाइट्स र काठमाण्डौ माभरिक्स खेल्दै छन् । त्रिपुरेश्वरमा रहेको..

त्रिदेशीय महिला टी–२० शृङ्खला : नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस जित्यो
माघ १७, २०८१

काठमाण्डौ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालकी..

आर्मीलाई हराउँदै पुलिसको महिला टोली टाइगर कप भलिबलको इलिमिनेटरमा
माघ १५, २०८१

काठमाण्डौ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबको महिला टोली टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको इलिमिनेटरमा पुगेको..

यू –१९ महिला विश्वकप ःआज अष्ट्रेलियासँग भिड्दै नेपाल, कस्तो होला खेल
माघ ९, २०८१

काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकप २०२५ मा आज नेपाले तेस्रो खेल अस्ट्रेलियासँग खेल्दैछ । नेपाल र अस्ट्रेलियाबीचको खेल मलेसियाको..

यू–१९ महिला टी–२० विश्वकप ः स्कटल्यान्डसँगको खेलमा नेपाल पहिला ब्याटिङ गर्दै
माघ ७, २०८१

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डसँगको खेलमा नेपालले टस जितेको छ । नेपालकी कप्तान पूजा महतोले..

खो–खो विश्वकपमा महिला र पुरुषतर्फ नेपालको समूह चरणको अन्तिम खेल आज
माघ ३, २०८१

काठमाण्डौ । खो–खो विश्वकपको पुरुषतर्फ नेपालले समूह चरणको अन्तिम खेलमा आज भुटानसँग खेल्दैछ । भारतको नयाँ दिल्लिमा हुने खेल नेपाली..

च्याम्पियन्स ट्रफिका लागि अष्ट्रेलियाको टोली घोषणा
पुस २९, २०८१

काठमाण्डौ । अष्ट्रेलियाले आउँदो च्याम्पियन्स ट्रफी २०२५ का लागि प्रारम्भिक १५ सदस्यीय टोली घोषणा गरेको छ । प्याट कमिन्सको नेतृत्वमा..

नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला टोली घोषणा
पुस २८, २०८१

काठमाण्डौ । नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला क्रिकेट टोलीको घोषणा भएको छ । त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालसहित..