नियमन आयोगलाई फेरि पत्र लेख्दै विद्युत प्राधिकरण, उद्योगमा लाइन काट्ने कुलमानको तयारी
चैत्र ४, २०८१
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोगलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता सम्बन्धमा पुन: पत्राचार गर्ने भएको छ ।..