TRENDING

समाचार

मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा
जेष्ठ २६, २०८०

काठमाडौ । चालु आर्थिक वर्ष २०७९र८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि..

सीमावर्ती भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने
जेष्ठ २६, २०८०

काठमाडौं । सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने भएको छ । परिस्कृत नयाँ भन्सारको..

प्रतिनिधिसभा ः तातोहावा (लु) को जोखिमबाट जोगाउन माग
जेष्ठ २६, २०८०

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई मधेसमा अति गर्मीका कारण लुको खतरा देखिएकाले स्वास्थ्य उपचारमा सजगकता अपनाउन माग..

‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा
जेष्ठ २६, २०८०

काठमाडौ । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन्..

घुस लिएको अभियोगमा टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट भट्टराई पक्राउ
जेष्ठ २६, २०८०

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ..

जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल
जेष्ठ २६, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताउनुभएको..

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला
जेष्ठ २६, २०८०

काठमाडौ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण..

असार १ देखि कांग्रेसको नयाँ सदस्य र नवीकरण अनलाइनमार्फत भर्न सकिने : गगन थापा
जेष्ठ २५, २०८०

काठमाडौं। नेपाली कांग्रेसले असार १ देखि सदस्यता वितरणलाई अनलाइनमार्फत गर्ने भएको छ । पार्टी महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत..

इलाममा भएको घटनाबारे सरकारको ध्यानाकर्षण
जेष्ठ २५, २०८०

काठमाडौ । उपसभामुख इन्दिरा रानाले नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेता राम रानामाथि आज इलाममा भएको आक्रमणको प्रयासबारे सरकारको..

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम सवा २ अर्ब माथि
जेष्ठ २५, २०८०

काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन समेत वृद्धि भएको छ । बिहीबार ७.२७ अंकले बढेको बजार १९३९.६१ विन्दुमा उक्लिएको..

शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ : अर्थमन्त्री डा महत
जेष्ठ २५, २०८०

काठमाडौ । अर्थ मन्त्री डा प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१औँ..

काठमाडौमा दादुराको प्रकोप , ५० बढीमा संक्रमण
जेष्ठ २५, २०८०

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका आरुबारीमा रहेको एक गुम्बामा दादुरा फैलिँदा ५४ जनामा संक्रमण देखिएको छ। परिवार कल्याण महाशाखा अन्तर्गतको..

बंगलादेशमा गर्मीले हजारौं विद्यालय बन्द
जेष्ठ २५, २०८०

ढाका । बंगलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौं विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियसको..