TRENDING

बागमती प्रदेश

चलचित्र पत्रकार संघ नेपालको २३औं वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तित्वलाई सम्मान
असार ५, २०७९

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २३औं वार्षिकोत्सव शनिबार हिजो सम्पन्न भएको छ । सोको अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ..

पहिरोका कारण हेटौँडा–कुलेखानी खडकखण्ड अवरुद्ध
असार ५, २०७९

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं खडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२,स्थित सल्लेमा आईतबार (आज) बिहान करिब..

उपत्यकाको फोहोर व्यवस्थापनमा जुट्यो सहमति : राति मात्रै फोहोर व्यवस्थापन गरिने
जेष्ठ २७, २०७९

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र..

युवा समिति धादिगद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
जेष्ठ २६, २०७९

धादिंग । युवा तथा खेलकुद मन्त्रालय , बाग्मति प्रदेश कार्यालय अन्तर्गतको जिल्ला युवा समिति धादिंगले बुधबार सदरमुकाम धादिंगबेशीमा अन्तरक्रिया कार्यक्रम..

छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने
जेष्ठ २६, २०७९

काठमाडौं । राजधानीको प्रमुख पर्यटकी क्षेत्र ठमेलस्थित छायाँ सेन्टरले सर्वसाधरणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ । काठमाडौँ महानगरपालिकाको ‘निःशुल्क..

प्रधानमन्त्री देउवा समक्ष लोसपाको ज्ञापनपत्र
जेष्ठ २४, २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग..

फर्पिङको जङ्गलमा दुई जना मृत फेला
जेष्ठ २३, २०७९

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा..

लैनचौरमा ३५ लाख लुटपाट गर्ने दुई पक्राउ
जेष्ठ २३, २०७९

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको लैनचौरमा एक व्यक्तिलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरी..

बागमतीका कृषकले दूधको अनुदान असारभित्रै पाउने
जेष्ठ २२, २०७९

काठमाडौं । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्र..

सन्दर्भ वातावरण दिवस : राजधानीमा फोहर नउठ्दा नदी बने प्रदूषित
जेष्ठ २२, २०७९

काठमाडौँ । राजधानीका सडक, चोक र नदी किनारमा फोहर थुप्रिदा त्यो फेरी काठमाडौँ उपत्यकाका विभिन्न नदीमै मिसिन थालेको छ ।राजधानीमा..

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो
जेष्ठ १९, २०७९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल,..

राजा वीरेन्द्रको २१औँ स्मृति दिवसमा दीप प्रज्वलन
जेष्ठ १९, २०७९

काठमाडौँ । शान्तिपे्रमी राजा वीरेन्द्र शाहको २१औँ स्मृतिसभा गरिएको छ । वीरेन्द्र शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको स्मृतिसभामा वीरेन्द्रको..

दुर्घटनामा एकजनाको मृत्यु
जेष्ठ १८, २०७९

चितवन । चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको..

अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
जेष्ठ १४, २०७९

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा गुडिरहेको माइक्रोबस र जिपमाथि पहिरो खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग१ख..

बागमती प्रदेशसभा बैठक : पाँच अध्यादेश र प्रि बजेट पेश
जेष्ठ १३, २०७९

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो नेतृत्वमा प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा उल्लेख्य कामहरु भइरहेको बताउनुभएको छ । बागमती..

धुनीबेशी ६ का वडाध्यक्ष रमेश आचार्य सहित सदस्यहरुद्धारा पदभार ग्रहण
जेष्ठ १०, २०७९

धादिंग । धादिंग जिल्लाको धुनीबेशी नगरपालिका वडा नं. ६ का अडाध्यक्ष रमेश प्रसाद आर्चाय सहित वडा सदस्यहरुले पद तथा गोपनियताको..

न्यायका पक्षमा उभिएर कार्य गर्न जनप्रतिनिधीलाई मुख्यमन्त्री पाण्डेको आग्रह
जेष्ठ १०, २०७९

काठमाडौं । जनहितका कार्य गरेर आफुलाई धन्यवादको पात्र बनाउने गरी काम गर्न बाग्मति प्रदेशका मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष..