TRENDING

बागमती प्रदेश

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा
असार ४, २०७८

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल..

हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ
असार ३, २०७८

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ..

उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन
असार २, २०७८

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको..

बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिने
असार २, २०७८

ललितपुर । चक्रपथ क्षेत्रमा पर्ने बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिने भएको छ । सो क्षेत्रमा बत्ती जडान गर्न ललितपुर..

निषेधाज्ञामा ७८ कैदीबन्दी थपिए
असार १, २०७८

चितवन । कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट..

निवर्तमान मन्त्री आलेद्वारा उपचारमा सहयोग
जेष्ठ ३१, २०७८

काठमाडौँ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले दुवै खुट्टा भाँचिएर घाइते भएका हुम्लाको सिमकोट गाउँपालिका–७ का ११ वर्षीय बालक..

दाउन्नेको एउटै फार्ममा तीन लाख कुखुरा
जेष्ठ ३१, २०७८

चितवन । पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको दाउन्ने कर्पोरेटअन्तर्गतको दाउन्ने एग्रोफार्ममा तीन लाख लेयर्स कुखुरा पुगेका छन् । नवलपरासी..

वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुने
जेष्ठ ३०, २०७८

मकवानपुर । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा..

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने
जेष्ठ ३०, २०७८

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद..

गैंडाको खाग फेला
जेष्ठ २७, २०७८

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा गैंडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार..

सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री
जेष्ठ २७, २०७८

काठमाडौँ । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण..

बूढानीलकण्ठमा १९ सयले लगाए खोपः बिहीबारको कार्यक्रम स्थगित
जेष्ठ २६, २०७८

काठमाडोँ । बूढानीलकण्ठ नगरपालिकाले आज एक हजार ९०८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ । तिनमा महिला ९९६ र पुरुष..