TRENDING

बजार

हचुवाको भरमा विजयी घोषणा नगर्न काउन्सिलद्वारा ध्यानाकर्षण (विज्ञप्ति सहित)
जेष्ठ ४, २०७९

काठमाडौँ । प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा..

निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा
बैशाख २८, २०७९

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालय..

स्थानीय तह नेतृत्वमा युवापुस्ताको आकर्षण
बैशाख १९, २०७९

काठमाडौँ । “समाजको विकासका लागि युवापुस्ता आउनुपर्छ”, महालक्ष्मी नगरपालिका–७ ललितपुरमा नेकपा (एमाले) पार्टीबाट वडा अध्यक्षका उम्मेदवार २७ वर्षीय सुजीत बस्नेतले..

ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने
बैशाख १६, २०७९

काठमाडौँ । उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने..

अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने
बैशाख ३, २०७९

काठमाडौँ । अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका..

शेयर बजारमा नयाँ इतिहास कायम भएको वर्ष २०७८
बैशाख २, २०७९

काठमाडौँ । बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष..

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा भीड
बैशाख १, २०७९

गलेश्वर । आज नयाँ वर्ष २०७९ को पहिलो दिन । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा बुधबारदेखि नै आन्तरिक तथा..

वैशाखको दोस्रो सातासम्ममा मेलम्चीको पानी सुन्दरीजल आइपुग्ने
चैत्र ३०, २०७८

काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको..

एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनायो नास्टले
चैत्र २४, २०७८

काठमाडौँ  । नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा..