TRENDING
होमपेज
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्दै


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले आज दिउसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्नुहुनेछ ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७