TRENDING
होमपेज
प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बस्नुभएको छ । शुक्रबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसहित उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रधानमन्त्री देउवा सहभागी हुनुभएको थियो ।
शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतमा कोभिड पुष्टि भएपछि उहाँ आइसोलेसनमा बस्नुभएको हो । शनिबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर फर्किएलगत्तै प्रचण्ड संक्रमित भएको खबर पाएपछि देउवा आइसोलेसनमा बस्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका एक सदस्यका अनुसार आफु कन्ट्रयाक ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा सम्पूर्ण भेटघाट बन्द गरेर आइसोलेट हुनु भएको हो । देउवामा कोभिडसँग मिल्दो लक्षण भने देखिएको छैन । कोभिड परिक्षण कहिले गर्ने वा नगर्ने भन्ने बारे यकिन नभएको बताइएको छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७