TRENDING
होमपेज
चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न गएका व्यक्ति पक्राउ


काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेको भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैबिच चिनियाँ रक्षामन्त्री फेङ्गेलाई स्वागत गर्न पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले आज पक्राउ गरेको छ ।
साथमा ग्रेटर नेपालको ब्यानर बोकेका उनलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका नेपाललाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७