TRENDING
होमपेज
कजाकिस्तानमा रेल यातायात पूर्ण सञ्चालनमा


नुर-सुल्तान । कजाकस्तानले नागरिक अशान्तिले अवरुद्ध भएको यात्रु रेल यातायात पूर्ण रूपमा सञ्चालन गरेकोस्पुतनिक कजाकिस्तानका एक संवाददाताले कजाकिस्तानको राष्ट्रिय रेलवे कम्पनी टेमिर झोली (KTZ) लाई उद्धृत गर्दै जनाएका छन्।
के टि जेट ले इन्टरनेटको पहुँच बिना टिकटहरू किन्नको लागि डिजिटल प्लेटफर्म पनि खोलेको छ। झानोजेन र अक्ताउका बासिन्दाहरूले तरल पेट्रोलियम ग्यासको मूल्यमा दुई गुणा वृद्धिको विरोध गरेपछि कजाकिस्तानमा व्यापक विरोध प्रदर्शन बएको थियो। त्यसपछि विरोध प्रदर्शन अन्य शहरहरूमा फैलियोजसको परिणामस्वरूप हिंसात्मक झडप, लुटपाट र तोडफोड भयो।
राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले जनवरी १९ सम्म आपतकालीन अवस्थाको घोषणा गरेर स्थिति नियन्त्रणमा ल्याउन सामूहिक सुरक्षा सन्धि संगठन (CSTO) शान्ति सेनालाई आमन्त्रित गर्नुबएको छ।एएनआई
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
बैशाख १०, २०८२
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
चैत्र २२, २०८१
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
चैत्र २२, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७