TRENDING
होमपेज
यसै बर्षभित्र रेल सेवा सञ्चालनमा ल्याइने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको भनाई


काठमाडौं । यसै बर्षभित्र रेल सेवा सञ्चालनमा ल्याइने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको भनाई छ ।
सरकारले खरिद गरेको दुई वटा रेल कर्मचारी र कानून अभाव लगायतका कारणले झण्डै ८ महिनादेखि थन्काइएर राखिएको अवस्थामा मन्त्री यादवले यसै बर्षभित्र रेल सञ्चालनमा आउने बताएकि हुन् । जयनगर–जनकपुरधाम रेलवेको ट्रयाक निरिक्षण गर्दै मन्त्री यादवले पहिलो चरणमा ३५ किलोमिटर दुरीमा रेल सञ्चालनमा ल्याउने तयारी गरिरहेको र यसको लागि कर्मचारीको व्यवस्था गर्न लागेको बताएकी छन् ।
भारतीय सीमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म चल्ने रेल सञ्चालनका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको छ ।
विकासबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७