TRENDING
होमपेज
“बीऊको उत्पादनमा परनिर्भर भए मुलुकमा खाद्य संकट आउँछ” – मुख्यमन्त्री पाण्डे


मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बीऊको उत्पादनमा परनिर्भर भए मुलुकमा खाद्य संकट आउने बताएका छन् ।
हेटौंडामा सोमबार नेपाल बीऊ व्यवसायी संघ बागमती प्रदेशको अधिवेशनलाई संबोधन गर्दै मुख्यमन्त्री पाण्डेले पहिले कृषि उपज निकासी गर्नेमा अहिले आयात गर्नपर्नु दुखद भएको बताएका हुन् । अहिले बीऊबिजनमा विदेशीको भर पर्नुपरेको भन्दै उनले भविष्यमा ती देशले निर्यातमा रोक लगाए नेपालीले माटो खाने दिन आउने टिप्पणी गरे । ‘खेतीयोग्य जमिनमा खेती गर्नका लागि नेपालमै वातावरण पहिचान गरी बीऊ उत्पादन गर्न आवश्यक छ’ उनले भने ।
देशभरि रहेका बीऊबिजन प्रयोगशालालाई पूर्ण क्षमतामा सञ्चालन गरी बीऊ उत्पादनमा जोड दिन प्रदेश सरकारले काम गर्ने मुख्यमन्त्री पाण्डेले बताए ।
बजारबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
फाल्गुन २६, २०८१
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
फाल्गुन २६, २०८१
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
फाल्गुन २२, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७