TRENDING
होमपेज
सीडी रेसियो ९० प्रतिशत नाघ्यो, निक्षेप २२ अर्बले बढ्दा बैंक ऋण ३ खर्ब ७ अर्बले विस्तार


काठमाडौं । वाणिज्य बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको कात्तिक २६ गतेसम्मको तथ्यांक अनुसार, सीडी रेसियो ९०.१८ प्रतिशत पुगेको छ ।
सञ्चालनमा रहेका २७ बाणिज्य बैंकहरुले पछिल्लो एक सातामा ऋण ३ अर्ब रुपैयाँले बढाएका छन् । यही समयमा निक्षेप भने १५ अर्ब रुपैयाँले घटेको छ ।
कात्तिकमा मात्र बैंकहरुको निक्षेप ४५ अर्ब रुपैयाँले घटिसकेको छ । ऋण भने २९ अर्बले बढेको छ ।
चालु आर्थिक बर्षमा बैंकहरुको कुल निक्षेप जम्मा २२ अर्ब रुपैयाँले बढेको छ । ऋण भने ३ खर्ब ७ अर्ब रुपैयाँले बढेको छ ।
बजारमा तरलताको चरम अभाव भएको छ ।
अहिले बैंकहरुसँग कुल निक्षेप ४२ खर्ब २३ अर्बमा झरेको छ भने ऋण ४० खर्ब २८ अर्ब पुगेको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
बैशाख २४, २०८२
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
चैत्र ५, २०८१
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७