TRENDING
होमपेज
प्रदेश सांसद दीपक मनाङेकी श्रीमती दिछेन डोल्मा पक्राउ


काठमाडौं । बहुमूल्य मूर्ति चोरीको आरोपमा प्रदेश सांसद दीपक मनाङेकी श्रीमती दिछेन डोल्मालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मकवानपुर प्रहरीले पदमपोखरीबाट पक्राउ गरेको थियो ।
जिल्ला अदालत कास्कीले दिछेन विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । मकवानपुर प्रहरीले पक्राउ गरी जिप्रका कास्की पठाएको मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताउनुभयो ।
पोखरास्थित एक घरबाट मूर्ति चोरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । सो विषयमा हाल अनुसन्धान भइरहेको जिप्रका कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठ बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७