TRENDING

नेकपा एसले गठन गर्‍यो पाँच विभाग, यी हुन् अन्य १० निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको चौथो बैठकले विभिन्न १० वटा निर्णयहरू गरेको छ ।

बुधबार बसेको बैठकले विभिन्न पाँच विभागहरू गठन गरी विभागका प्रमुख, उपप्रमुख र सदस्यहरू तोकेको छ ।

बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठक यही कात्तिक २७ र २८ गते काठमाडौंमा आयोजना गर्नेलगायत निर्णयहरू गरेको छ ।

निर्णयहरू