TRENDING
होमपेज
लिभरपुल अन्तिम १६ मा


काठमाडौं । लिभरपुलले बुधवार राति युरोपेली च्याम्पियन्स लिगको समूह बी मा एटलेटिको म्याड्रिडलाई सजिलै २–० ले हराएर युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को यात्रा तय गरेको छ ।
लिभरपुलका लागि डिएगो जोटा र साडियो मानेले गोल गरे ।
दुवै गोलका लागि ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले अवसर मिलाएका थिए । लिभरपुलको समूहको यो लगातार चौथो जित हो र उसको १२ अंक भएको छ । पोर्टो पाँच अंकमा दोस्रो स्थानमा छ ।
अर्को खेलमा पोर्टोले एसी मिलानसँग १–१ को बराबरी खेल्यो । समूह ए मा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई सजिलै ४–१ ले हरायो । यो जितपछि सिटीको ९ अंक भएको छ ।
समूहको अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र आरबी लेइपजिगले २–२ को बराबरी खेले । समूह सी मा आयाक्सले बोरुसिया डर्टमुन्डलाई ३–१ र स्पोर्टिङले बेसिकटासलाई ४–० ले हरायो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७