TRENDING

डलर साट्नुअघि जान्नुहोस् आजको विदेशी विनिमयदर [सूचीसहित]

काठमाडौं । मंगलवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ ४९ पैसा र बिक्री दर १ सय २० रुपैयाँ ०९ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ २१ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ९० पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

 

exchange