TRENDING
होमपेज
एक्कासी घट्यो सुनको बजार भाउ


काठमाडौं । सुनको मुल्यमा एक्कासी गिरावट आएको छ ।
आज मंगलबार सुन तोलाकै १८ सयले घटेर ९२ हजार ५ सय रुपैंयामा कारोबार भएको छ । अघिल्लो २ दिन सम्म सुनको मुल्य ९४ हजार ३ सय कायम रहेको थियो ।
छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार र सोमबार ९३ हजार ८ रुपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबार प्रतितोला १८ सयले घटेर ९२ हजार रुपैयाँ पुगेको हो ।
त्यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
जेष्ठ २८, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७