TRENDING
होमपेज
अंग्रेजी चलचित्र ‘डुन’ आजबाट हलमा


काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट अंग्रेजी चलचित्र ‘डुन’ प्रदर्शनमा आएको छ ।
साइन्स फिक्सन यो चलचित्रलाई डेनिस भेल्लिन्युभको निर्देशन गरेका छन् ।
चलचित्रको छायांकन पक्ष अब्बल रहेको सिनेममा टिमोथी चालमेट, जेन्दया, रेबाका फर्गुसन, अस्कर आइज्याक, जोश ब्रोलिन, जेसन मामोओलगायत कलाकारको अभिनय छ ।
नेपालमा टि फोक फिल्मसले वितरण गर्न लागेको यो चलचित्र भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भइसकेको छ ।
अमेरिकामा यो चलचित्रले राम्रो व्यापार गरिरहेको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७