TRENDING

कति छ आज विदेशी मुद्राको विनिमय दर ? [हेर्नुहोस् सूची]

काठमाडौं । बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ ७५ पैसा र बिक्री दर १ सय २० रुपैयाँ ३५ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ८० पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर