TRENDING
होमपेज
छठभन्दा अघि १३ जिल्लाको वडा अधिवेशन नहुने


काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र निर्वाचन समितिको छलफल सकिएको छ ।
संयुक्त छलफलमा मंसिरमा गर्ने भनिएको महाधिवेशन तत्कालका लागि सम्भव नभएको निष्कर्ष छलफलले निकालेको छ ।
छलफलमा सहभागी कांग्रेस उपसभापति विमलेन्द्र निधिका अनुसार अब छठ अघि १३ जिल्लाको वडा अधिवेशन सम्भव छैन ।
त्यसले मंसिरमा गर्ने भनिएको महाधिवेशनको मिति सर्ने सम्भावना बढी देखिएको छ ।
कांग्रेस नेता रामचन्द्र पौडेलले पनि निर्वाचनको मिति र कार्यतालिका सार्नुपर्ने भए केन्द्रीय समितिको बैठक बोलाएर सार्नुपर्ने बताए ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७