TRENDING

कति छ आज डलर लगायत विदेशी मुद्राको विनिमय दर ? [हेर्नुहोस् सूची]

काठमाडौं । सोमवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ ५३ पैसा र बिक्री दर १ सय २० रुपैयाँ १३ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

exchange