TRENDING

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य स्थिर देखिएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि छापावाल सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

gold