TRENDING
होमपेज
कश्मीरमा गोली हानाहान, पाँच भारतीय सैनिक मारिए


काठमाडौं । भारत प्रशासित कश्मीरमा भएको गोली हानाहानमा कम्तीमा पाँच जना भारतीय सैनिक र दुई जना लडाकुको मारिएका छन् ।
गत हप्ता थुप्रै सर्वसाधारणको हत्या भएपछि सुरक्षा बलले कारबारही अभियानलाई तीव्र पारेको अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानको सीमा नजिकै संदिग्ध आतंकवादीसँग भएको गोलाबारीमा पाँच सैनिक मारिएको एक सैन्य अधिकारीलाई उद्धृत गर्दै बताएको रोयटर्सले जनाएको छ ।
भारत र पाकिस्तान दुवैले दाबी गर्ने कश्मीर १९९० यता नयाँ दिल्लीको विरुद्ध रक्तपातपूर्ण विद्रोह गर्ने क्षेत्र बनेको छ ।
भारतले कश्मीरमा पाकिस्तानले आतंकवादलाई समर्थन गरेको बताउँछ । इस्लामाबादले भने यसको खण्डन गर्दै कश्मीरी जनतालाई कूटनीतिक र नैतिक समर्थन गरेको बताउँदै आएको छ । एजेन्सी
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७