

काठमाडौं । नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारको नेतृत्व गरेका विरोध खतिवडाले मन्त्रिपरिषद्मा छैटौँ नम्बरको वरीयता पाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवापछि दोस्रो वरीयतामा गृहमन्त्री, तेस्रोमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, चौथोमा ऊर्जामन्त्री पम्फा भुसाल र पाँचौँमा संघीय मामिला र सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ छन् ।
यसअघि पटक–पटक मन्त्री बनेका जनार्दन शर्मा, मीनेन्द्र रिजाल, नारायण खड्का, रेनु यादव र महिन्द्र राय यादवभन्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका खतिवडा अगाडि छन् ।
मन्त्रिपरिषद्को अन्तिम वरीयतामा शिक्षा राज्यमन्त्री बोधमाया यादव छिन् । शहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्री १८ औं र गैरसांसद रहेका गजेन्द्र हमाल १९ औं वरीयतामा छन् ।
खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७