TRENDING

साफ च्याम्पियनसिप फुटबल : श्रीलंकामाथि नेपालको जीत

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा गएराति भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

 

Nepal Sports