TRENDING
होमपेज
ड्रग्स केसमा पक्राउ परे शाहरुख खानका छोरा आर्यन


काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन ड्रग्स केसमा पक्राउ परेका छन् ।
उनलाई एनसीबीले लगातारको सोधपुछपछि आइतवार राति पक्राउ गरेको हो ।
अनुसन्धानमा आर्यनसँग ड्रग पेडलर्सहरूसँग कनेक्सन रहेको पाइएको एनसीबीले जनाएको छ ।
यसअघि सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा ड्रग्स केसले चर्चा पाएको थियो ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७