TRENDING
होमपेज
पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु


काठमाडौं । पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोले रेसुगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको छ ।
राति १ बजे घर माथिबाट आएको पहिरोमा परेर छोरी १४ बर्षीया गंगा परियार, १४ बर्षीया जमुना परियार र २१ बर्षीया भावना परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भटराईले जानकारी दिए ।
राति ठूलो पानी परेको थियो । पहिरोले पुरेको सूचना पाउने वित्तिकै एसपी भटराईसहित नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेर उद्धार गरेका थिए ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७