TRENDING
होमपेज
काठमाडौँका विद्यालय नखोल्न प्रशासनको सूचना


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा तत्काल भौतिक रुपमा उपस्थित भएर विद्यालय सञ्चालन नगर्न सूचना जारी गरेको छ । असोज लागेसँगै विद्यालय खोल्ने तयारी यहाँका निजी तथा सरकारी विद्यालयहरुले गरेका थिए ।
यसैबिच प्रशासनले हिजो एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय सञ्चालन गर्न अनुमति नदिइको उल्लेख गरेको छ ।
आवश्यक परेको खण्डमा स्थानीय तहले जिल्ला कोभिड संकट व्यवस्थापनसँग समन्वय गरेर मात्रै विद्यालय भौतिक रुपमै पठनपाठन गर्नुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै, प्रशासनले सभा जुलुस, जात्रा, भोजजस्ता भिडभाड हुने गतिविधीमा पनि रोक लगाएको छ भने चाडपर्व पनि सिमित उपस्थितिमा मनाउन आग्रह गरेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७