TRENDING

मन्त्रिपरिषद् बैठक आज बस्दै, यि विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक बुधबार दिउँसो ४ बजे बस्ने भएको हो । नियमित एजेण्डाहरुमाथि छलफल गर्न भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक डाकेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

देउवा नेतृत्वको सरकारमा ४ मन्त्री छन् । प्रधानमन्त्री नियुक्ति भएको दुई महिना पुग्न लाग्दा पनि देउवाले मन्त्रिमण्डल बिस्तार गरेका छैनन् ।