TRENDING
होमपेज
काबुल विमानस्थलमा नेपाली अलपत्र, ३४ जना उद्धारको पर्खाइमा


काठमाडौं । तालिवानी आक्रमणमा परेको अफगानिस्तानमा नेपालीहरु अलपत्र परेका छन् । राजधानी काबुलमा ३४ जना नेपाली नागरिकहरु केही दिनयता उद्धारको पर्खाइमा रहेका बताइएको छ ।
उनीहरुलाई केही दिन अगाडि नै ल्याउने तयारी भए पनि काबुल विमानस्थलमा भएको आक्रमणको कारण केही ढिलो भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार उडानको पर्खाइमा रहेका नेपाली नागरिकलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा राखिएको बताइएको छ ।
काबुल विमानस्थल नजिकै एकै ठाउँमा राखिएका ४२ मध्ये ८ जना भने नेपाल आउँदैछन् । बाँकी ३४ जनाको उद्धारको लागि विभिन्न मुलुकसँग समन्वय भइरहेको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७