TRENDING
होमपेज
झुटो उजुरी दिने मामा-भान्जा पक्राउ


जनकपुरधाम । झुटो उजुरी दिएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
सोनमा गाउँपालिका १ का ३७ वर्षीय मोलाजीम मोमिन र जलेश्वर नगरपालिका ९ का एनुल अन्सारीलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
उनीहरुले लुटपाट भएको भन्दै झुटो उजुरी दिएका थिए।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७