TRENDING
होमपेज
जब शिल्पाले सुरुवाल लगाउँनै बिर्सिइन् !


बलिउड अभिनेत्री शिल्पा सेट्ठीले लगाएको पहिरनले केहि समय अघि सामाजिक संजालमा निकै नै स्थान जमायो ।
झट्ट हेर्दा कुर्था जस्तै देखिने कपडा लगाएकि शिल्पा, छोराको हात समाएर हिँडिरहेको तस्बिर सामाजिक संजालमा पोष्ट भएसँगै त्यसमा प्रतिक्रिया दिनेहरुको लर्काे लाग्यो ।
मानिसहरुले सोधे-” ए शिल्पा ! के तिमीले सुरुवाल लगाउनै बिर्सियौ ? “
अभिनेत्री शिल्पा उमेरले केहि पाको भएतापनि ड्रेसअप सेन्समा भने निकै नै अब्बल मानिन्छिन् । उनी नयाँ फेसन र स्टाइलमा उमेरको प्रवाह नगरी अगाडि बढ्ने नायीकाहरुमा पर्दछिन् ।
पछिल्लो समय भने उनले लगाएकै ड्रेसलाई लिएर निकै नै ट्रोलहरु बने । उनीसँगै हिँडेका उनका छोराले पनि उनीतिर हेर्दै भनेका छन्- “ममी सबै देखियो ! “
यद्यपी, तीनै ड्रेसको फोटोहरु उनी आफैंले सामाजिक संजालमा राखेसँगै ट्रोल बन्न पुगेको हो ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
जेष्ठ २८, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७