TRENDING
होमपेज
“प्रधानमन्त्रीले विश्वासको मत लिन संसद्मा जाने कि राष्ट्रपति कार्यालय जाने ?” – प्रधानन्याधीश जबरा


काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले “प्रधानमन्त्रीले विश्वासको मत लिन संसद्मा जाने कि राष्ट्रपति कार्यालय जाने ?” भन्दै प्रश्न गर्नुभएको छ । संसद विघटन विरुद्धको रिटमा आज सरकारी पक्षको बहस चलिरहेको छ ।
यसैबिच सरकारको पक्षबाट बहस गर्नुभएका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले यस्तो प्रश्न गर्नुभएको हो । उहाँको प्रश्न छ ‘विश्वासको मत प्राप्त गर्न र नगर्न संसदमा जानुपर्ने हैन र ? विश्वासको मत प्राप्त गर्न सक्दिन भन्ने घोषणा त संसद मार्फत जानुपर्ने होइन ? तर, त्यसलाई छलेर जान मिल्छ ?’
यसअघिको बसहका क्रममा नायब महान्यायाधिवक्ता पाण्डेयले विश्वासको मत पाउँदिन , धारा ७६ (३) अनुसार बस्दिन भन्ने लागेर प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर राष्ट्रपतिकहाँ गएको तर्क गर्नुभएको थियो ।
मुख्य समाचारबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७