TRENDING
होमपेज
नेकपा एमाले दुईटुक्रा पार्ने न्यायाधिस विरुद्ध संवैधानीक इजलासमा फेरी प्रश्न उठाउने तयारी


काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारदेखि भईरहेको प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सुनुवाई भईरहेको छ । आज पनि यो सुनुवाईले निरन्तरता पाउने छ । आज १० बजेपछि प्रतिनिधी सभा विघटन मुद्दामाथि सुनुवाई हुँदैछ ।
कानुन व्यवसायीहरुले आज इजलासका न्यायाधीस बमकुमार श्रेष्ठमाथि प्रश्न उठाउने तयारी गरेका छन् । गत शुक्रबार भएको सुनुवाईमा पनि न्यायाधीस माथि प्रश्न उठेको थियो । अधिवक्ता गोबिन्द बन्दीले न्यायाधीस श्रेष्ठ संवैधानीक इजलासमा बस्नै नहुने राय प्रकट गर्नुभएको छ ।
तत्कालिन नेकपा दुई टुक्रा पार्ने काम न्यायाधीस श्रेष्ठको इजलासले गरेको भन्दै फेरी उनी नै संवैधानिक इजलासमा हुँदा के हुन्छ ? भन्दै बन्दीले प्रश्न गर्नुभएको थियो ।
मुख्य समाचारबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७