TRENDING
होमपेज
आज फेरि थपियो बजारमा तीन कम्पनीको २ करोड १३ लाख कित्ता शेयर, कारोबार कहिलेदेखि ?


काठमाडौं । शेयर बजारमा सवा २ करोड शेयर थपिएको छ । सोमबार प्राइम कमर्सियल बैंकसहित विभिन्न तीन कम्पनीको २ करोड १३ लाख ११ हजार कित्ता शेयर थपिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्राइम बैंक, साहारा विकास बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।
प्राइम बैंकको २ करोड ९ लाख ७७ हजार ८७४.२५ कित्ता बोनस शेयर, साहारा विकास बैंकको १ लाख ६७ हजार ८८८.०४ कित्ता र गणपति लघुवित्तको १ लाख ६६ हजार ११७.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अब सबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७