TRENDING
होमपेज
प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिनुभएको हो ।
शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो । “नेपालले नेदरल्याण्डसलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हार्दिक बधाई ”, ट्वीटमा भनिएको छ ।
खेलकुदबाट थप समाचार
नेपाली बास्केटबल टोली चीन जाने
बैशाख १३, २०८१
आईपीएल क्रिकेटमा हैदराबादले दिल्लीलाई ६७ रनले हरायो
बैशाख ९, २०८१
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१
विदेशी लगानीकर्तालाई नेपालमा दोहोरो कर नलाग्ने
बैशाख १७, २०८१
सार्वजनिक सम्पत्तिमा क्षति पुर्याए तिर्नुपर्ने
बैशाख १७, २०८१
इलाममा अग्रता बढाउँदै एमाले
बैशाख १७, २०८१
नेपालले दोस्रो टी २० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दै
बैशाख १६, २०८१
आजदेखि तेस्रो सम्मेलन सुरु
बैशाख १६, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८