TRENDING
होमपेज
रुरु जलविद्युतको आईपीओले कति पाउला त ओपनिङ्ग रेञ्च ? यस्तो आयो संकेत !


काठमाडौं । रूरू जलविद्युत् परियोजनाको पहिलो शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रू. ११८ दशमलव ८४ देखि रू. ३५६ दशमलव ५२ सम्मको मूल्य रेञ्ज तोक्न सक्ने देखिएको छ ।
दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य तोकिने व्यवस्था रहेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ८४ रहेको छ ।
सोही प्रतिशेयर नेटवर्थलाई आधार मानेर नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि मूल्य तय गर्नेछ । कम्पनीको आईपीओ बैशाख ३ गते बाँडफाँड भएको थियो । गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले हात पारेका थिए ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
चैत्र १८, २०८१
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७