TRENDING

भर्खरै फेरि बजारमा थपियो ६४ लाख २ हजार कित्ता शेयर, कहिलेदेखि हुन्छ त कारोबार ?

काठमाडौं । शेयर बजारमा फेरि ६३ लाख कित्ता शेयर थपिएको छ ।

सोमबार सिभिल बैंकको ६४ लाख २ हजार कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।
गत फागुन ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

अब यो शेयर शेयरधनीहरुको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।