TRENDING
होमपेज
भर्खरै फेरि बजारमा थपियो १२ लाख ७४ हजार कित्ता शेयर, कारोबार कहिलेदेखि ?


काठमाडौं । शेयर बजार फेरि तीन कम्पनीको १२ लाख ७४ हजार १२८ कित्ता शेयर थपिएको छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज९नेप्से० मा बरुण हाइड्रोपावरको १ लाख २७ हजार ५७५ कित्ता बोनस शेयर, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको ६ लाख १० हजार ९९८ कित्ता र ङादी ग्रुप पावरको ५ लाख ३५ हजार ५५४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यी तिनै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७