TRENDING
होमपेज
नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन, कुनले कति तोक्यो ?


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले मंगलवार मिथिला लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स र ग्रीन डेभलपमेण्ट बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको हो ।
नेप्सेले मिथिला लघुवित्तको १२ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य १ हजार ६४२ रुपैयाँ तोकेको छ । त्यस्तै, नेप्सेले नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य ७८१ रुपैयाँ निर्धारण गरेको छ ।
नेप्सले ग्रीन डेभलपमेण्ट बैंकको ३ दशमलव ८ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य १६९ रुपैयाँ निर्धारण गरेको छ । यी तीन कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७