TRENDING
होमपेज
भोलि ज्योति लाईफको आईपीओ बाँडफाँड हुँदै : झण्डै ६ लाखले पाउनेछन् १० कित्ता, यस्तो आयो संकेत !


काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ भोलि (चैत १३ गते) बाँडफाँड हुने भएको छ । आईपीओ बाँडफाँडका लागि कम्पनीले बुधवार नै प्रि–अल्लोटमेन्ट सकाएको छ ।
विक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार शेयर बाँडफाँडको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ज्योतिले गत फागुन २१ गतेदेखि ६६ करोडको रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्ने भएका छन् ।
आईपीओमा १८ लाख ३२ हजार ९५८ जनाको आवेदन परेको थियो । मागभन्दा ६.५६ गुणा बढी आवेदन परेकाले १२ लाखभन्दा बढी लगानीकर्ताहरुको हात खाली हनुे भएको हो ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
चैत्र १८, २०८१
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७