TRENDING
होमपेज
होटल व्यवसायीलाई छुटैछुट, मन्त्रिपरिषद्बाट आयो यस्तो निर्णय !


काठमाडौं । कोरोना महामारीबाट थलिएका होटल व्यवसायीलाई विद्युत महशुल छुट दिने सरकारले निर्णय गरेको छ ।
२०७६ चैत ९ गतेदेखि २०७७ भदौ मसान्तसम्म होटल तथा रेष्टुरेन्टले भुक्तानी गर्नुपर्ने डिमान्ड शुल्क शत प्रतिशत छुट रहेको सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले जनकारी गराउनुभयो । उहाँले लकडाउनको समयको पूर्ण महशुल छुट दिएको बताउनुभयो ।
उहाँका अनुसार २०७७ असोज १ देखि २०७७ माघ मसान्तसम्मको ५० प्रतिशत छुट दिने मन्त्रिपरिषदले निर्णय गरेको हो । छुट सुविधाको लागि होटल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका उद्योगमध्ये नियमित रुपमा नवीकरण गरी कर विवरण पेश गरेका होटल तथा रेष्टुरेन्टले पाउनेछन् ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७