TRENDING
होमपेज
शनिबार र आइतबार दिनभर बिजुली नआउने !


चितवन । चितवनमा भोलि र पर्सी चैत ७ र ८ गते दिनभर विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले एक सूचना जारी गर्दै मर्मत संभारका लागि दुई दिन विद्युत कटौती हुन लागेको जानकारी दिएको हो ।
हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको १३२/३३/११ केभि भरतपुर सब स्टेशनमा ११ केभी इन्कमर तथा बसकल्पर बदलेर क्षमता वृद्धि गर्नुको साथै आवश्यक मर्मत संभार गर्न परेको हुनाले विद्युत कटौती गर्न लागिएको जनाइएको छ ।
विद्युत प्राधिकरण भरतपुरका अनुसार शनिबार विहान ८ बजेदेखि साँझ ६ बजेसम्म र आइतबार पनि विहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत कटौती हुनेछ ।
गर्मी बढेसँगै विद्युतको लोड पनि वृद्धि भई विद्युत आपूर्तिमा समस्या हुनसक्ने भएकाले क्षमता अभिवृद्धि तथा मर्मतको काम अनिवार्य गर्नुपर्ने भएको बताइएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७