TRENDING
होमपेज
प्रतितोला साढे ४ हजार रुपैयाँले सस्तियो सुनको मूल्य, कति छ बजार भाउ ?


काठमाडौं । यस महिना नेपाली बजारमा सुनको मूल्य प्रतितोला साढे चार हजार रुपैयाँले सस्तिएको छ ।
फागुन महिनाको पहिलो कारोबार दिन र अन्त्यसम्मको तुलनामा छापावाला सुनको भाउ ४ हजार ६ सय रुपैयाँले ओरालो लागेको हो ।
यस महिनाको पहिलो कारोबार दिन तोलाको ९० हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन महिनाको अन्त्यसम्म आउँदा छापावाला सुनको मूल्य ८६ हजार २ सय कायम भएको छ । त्यसैगरि यस महिना चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
फागुन २ गते अर्थात महिनाको पहिलो कारोबार दिन प्रतितोला १३ सय ३५ रुपैयाँमा खरिदविक्री भएको चाँदीको भाउ अन्तिम कारोबार दिनसम्म आउँदा १२ सय ७० मा झरेको छ ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
जेष्ठ २८, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७