TRENDING
होमपेज
नेप्सेमा दुई वित्तिय कम्पनीको शेयर मूल्य समायोजन, कुनले कति तोक्यो ?


काठमाडौं । आज (शुक्रवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई वित्तिय कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले सबैको लघुवित्त र स्वाबलम्बन लघुवित्तको बोनस शेयरको मूल्य समायोजन गरेको हो ।
नेप्सेले सबैको लघुवित्तको १० दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य १ हजार २२९ रुपैयाँ तोकेको छ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य १ हजार ६६५ रुपैयाँ तोकेको छ ।
यी २ वटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७