TRENDING

शेयर बजार तीन दिन मात्रै खुल्ने, यस्तो छ कारण !

काठमाडौं । सातामा पाँच कारोबार दिन बजार खुल्ने गरेकोमा यस हप्ता भने ३ दिन मात्र बजार खुल्ने भएको छ ।

यो साता सार्वजिनक बिदा दुई दिन परेकाले बजार तीन दिन मात्र खुल्ने भएको हो । आज सोमवार नारी दिबस र फागुन २६ गते बिहीवार शिवरात्री परेकाले शेयर बजार बन्द हुनेछ ।

शेयर बजार