TRENDING

फेरि आउँदैछ १९ लाख कित्ताको नयाँ आईपीओ !

काठमाडौं । लगानीकर्तालाई एकपछि अर्को अवसर सृजना भइरहेको छ । पुँजीबजारमा आकर्षण बढीरहको बेला फेरि १९ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ आउने भएको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ करोड ७० लाख रुपैयाँ बराबरको १९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । हालै मात्रै लघुवित्तले निष्कासन गर्ने आईपीओको लागि इस्युअर रेटिङ ‘इक्राएनपी आइआर ट्रिपल बि माइनस’ रेटिङ पाएको छ ।

उक्त रेटिङले समयमा वित्तीय दायित्व पुरा गरेका खण्डमा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्दछ।

आईपीओ