TRENDING
होमपेज
अवैध कुखुरा नष्ट


धनगढी । धनगढी उपमहानगरपालिका –२, तिल्के तालबाट बरामद गरेको अवैध कुखुरा नष्ट गरिएको छ । भारतबाट अवैध रुपमा ल्याइएका ४०० कुखुरा पशु क्वारेन्टाइन, नेपाल ह्याचरी उद्योग सङ्घ, कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घ लगायत प्रतिनिधिको रोहवरमा नष्ट गरिएको जनाइएको हो ।
तस्बिर : तिलकराज ओझा
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७