TRENDING
होमपेज
नेप्सेमा सिभिल लघुवित्तको शेयरमूल्य समायोजन, कति तोक्यो ?


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ । बिहीवार नेप्सेले ३ दशमलव ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ९६६ रुपैयाँ तोकेको छ ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले ३ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव १८ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न चैत ५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वरमा बिहान ११ बजे सभा बोलाएको हो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७